बाराको कलैयामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते

0 0
Ads here
Flex Print
Read Time:59 सेकेन्ड

बारा जिल्लाको कलैयामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ११ बिसम्भरपुर- कलैयाबाट मटिअर्वा तर्फ जादै गरेको ना.१७ प ३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने १६ वर्षीय पैदल यात्री मनोज कुश्वाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

Incidents Registration

घाइतेको कुश्वाहाको उपचार कलैया अस्पतालमा भैरहेको छ । ठक्कर दिने मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय संजय साह सोनार र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले जनाए ।

Novel Corona Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
author
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Breast Feeding Ads
फेसबुक प्रतिक्रियाहरु