बारागढीमा रहेका ५ वटा अबैध मदिरा भट्टी नष्ट, मदिरा र कच्चा पदार्थ सहित सामग्रीहरु बरामद

0 0
Ads here
Read Time:1 मिनेट, 9 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको बारागढी गाउँपालिकाको खोंपवा र दौरवामा अबैध रुपमा संचालन गरेको ५ वटा मदिरा भट्टी र ५ हजार लिटर मदिरा र ३५ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।

raining add

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार बारागढी गाउँपालिका वडा नम्बर ३ स्थित खोपवा गाउँको दुई र वडा नम्बर २ मा रहेको दौरवामा संचालनमा रहेको ३ वटा अबैध मदिरा भट्टि नष्ट गरेको हो ।

tamagadhi emergency add

सो पालिकाको ति २ गाउँको भट्टिबाट मदिरा राख्ने सानो ड्रम ११ थान, ठुलो ड्रम २३ थान, मदिरा तयार पार्ने मेशिन २ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बारा कलैयाका प्रवक्ता प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जनाएका छन् ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads