कोल्हबीका नगर प्रमुख भण्डारीद्वारा माघि पर्वको शुभकामना संगै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह

0 0
Ads here
Read Time:58 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीद्वारा एक बिज्ञप्ती जारी गर्दै माघे सक्रान्तीको अवसरमा शुभकामना ब्यक्त गरिएको छ ।

raining add

हिन्दुहरुको महान चाँड पर्व मकर संकान्ति तथा थारुहरुको नयाँ बर्ष माघिको उपलक्ष्यमा सम्पुर्ण नगर बासीहरुमा उन्नती, प्रगती र सु स्वास्थ्यको कामना गर्नु भएको हो ।

tamagadhi emergency add

आज हाम्रो देशमा मात्र नभई सिंगो बिश्वको मानव सामुदायमा नै कोरोना भाईरस र त्यसको नयाँ भेरियन्ट ओमिक्रोन मुक्त पाउनको लागि संघर्ष अवस्थामा सो भाईरसको रोकथामको लागि सबै उपायहरु अपनाई पर्व मनाउन हुन अनुरोध गर्नु भएको हो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु