कोल्हवी ५ मा माछा पकेट कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि औजार  वितरण

0 0
Ads here
Read Time:1 मिनेट, 6 सेकेन्ड

चेरवन्त खबर

आज  आ.व. २०७८/०७९ को संघिय सरकारको सशर्त अनुदान अन्तर्गत ५०% अनुदानमा कोल्हवी- ५ मा “माछा पकेट” कार्यक्रम सञ्चालन गरी सुनगाभा माछा कृषि सहकारी संस्था कोल्हवी-५ लाई नगरप्रमुख राम प्रसाद चौधरी  द्धारा सामान हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा कोल्हवी नगर प्रमुख रामप्रसाद चौधरी , उपप्रमुख लक्ष्मी चौधरी , वडा नं ५ का अध्यक्ष नन्दकिशोर चौधरी , नगरपालिकाको सहकारी शाखा प्रमुख लोकनाथ ओलि लगायतको उपस्थिति रहेको थियो ।

raining add

tamagadhi emergency add

त्यस्तै आजै कोल्हवी नगरपालिकाको समन्वय र समृद्धि संस्थाको  सहभागीतामा ग्रामीण माछापालन समुह ककडीका माछा किसानहरुलाई पनी सहजता हेतुले विभिन्न औजार र समान  नगर प्रमुख को हात बाट वितरण गरिएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads