सुवर्ण गाउँ पालिका मा सशस्त्र प्रहरीद्वारा गांजा बरामद

0 0
Ads here
Read Time:39 सेकेन्ड

चेरवन्त खबर डेक्स कोल्हवी

सशस्त्र प्रहरी बलकाे दुई नम्बर बाहिनीबाट खटिएको स्वार्ड टिमले हिजो शनिवार राति २ बजे बारा जिल्लाकाे सुवर्ण गाउँपालिकको संफुलवाबाट ८० किलो गांजा बरामद गरेको छ। टाउकोमा बाेकी गांजा भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीको टाेली देख्ने बित्तिकै तस्करीहरु गांजा  छाेडेर  भागेको सशस्त्र प्रहरीकाे दुई नम्बर बाहिनीले जानकारी दिएकाे छ।

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add