बारागढि गाउँपालिकाको अर्को उदाहरणीय काम

0 0
Ads here
Read Time:1 मिनेट, 8 सेकेन्ड

सागर घोरसाईने , कोल्हवी

cold baat bachau

बारागढि गाउँपालिकाले वडा नं ४ अन्तर्गत सुखि, पथरा र नयकाटाेल स्थित सम्पन्न आयाेजनाहरू (नाला तथा ढलान) काे अन्तिम भुक्तानी दिनु भन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृत आमाेद चाैधरीको रोहवरमा मा गुणस्तर परीक्षण गरेको छ ।

tamagadhi emergency add

उक्त अनुगमनमा चौधरी सहित  कार्यपालिका सदस्य  जाेगिन्द्र साह कानू, कलावति देवी चाैधरी , ईन्जिनियर विनय चाैधरी, सब ईन्जिनियर  नवराज यादव, अस्थायी सब ईन्जिनियर उमेश राउत लगायतका टाेलीद्वारा अनुगमन एवम् स्थलगत रूपमा नापजाँच तथा गुणस्तर परीक्षण कार्य सम्पन्न गरेको बारागढि गाउँपालिकाले जानकारी दिएको छ।

Breast Feeding Ads

बारागढि गाउँपालिकाले विगत केही महिना देखी गाउँपालिका भरी नै निरन्तर अनुगमन गरिरहेको छ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु