बाराको करैयामाई गाउँपालिकामा काँग्रेस अधिवेशन सम्पन्न

1 0
Ads here
Read Time:38 सेकेन्ड

बाराको करैयामाई गाउँपालिकामा नेपाली काँग्रेस पार्टिको पालिका अधिवेशन सम्पन्न भएको छ ।

सो पार्टिको १४ औं पालिका अबिवेशनले सभापतिको पदमा मुस्तार महम्मद, उप सभापतिमा बिनोद साह, रामजी पटेल त्सस्तै सचिव पदमा नन्दा किशोर चौधरी, सुनिल चौधरी (धामी), सह सचिवमा बिनोद कुमार चौधरी र राजकुमार पास्वान लगायतको पदाधिकारी सर्व सम्मतबाट चुनिएका छन् ।

raining add

tamagadhi emergency add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Breast Feeding Ads