निजगढमा काँग्रेसको नगर सभापती पदमा महेशी कुवर र नवराज तिमल्सिनाको दाबी

0 0
Ads here
Read Time:1 मिनेट, 22 सेकेन्ड

बारा जिल्लाको निजगढमा नेपाली काँग्रेस पार्टिका हुने अधिवेशनमा नगर सभापतीको पदमा महेशी कुवर र नवराज तिमल्सिनाको दाबी रहेको छ ।

पार्टी संस्थापन पक्षले हालका सभापति महेशी कुवरलाई र अर्को पक्षले नवराज तिमल्सिनालाई सभापती पदमा उठाउने तयारी गरेको छ । नगर सभापतिका दाबेदार कुवरलाई काग्रेस नेता शम्भुबहादुर बुढाथोकीको समर्थन रहेको छ भने तिमल्सिनालाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षले समर्थन गरेका छन् ।

पार्टि भित्रका लामो विवादपछि वडा अधिवेशन सम्पन्न गरेको निजगढ काग्रेसले अब नगर अधिवेशन गराउने सम्पुर्ण तयारी गरिसकेको छ । सो अधिवेशनले १ जना नगर सभापती, २/२ जना उपसभापती, सचिव, सहसचिव र कोषाध्यक्षसहित ५१ सदस्यीय कार्य समति चयन गर्ने छ । वडा अधिवेशनबाट चुनिएका सभापती सहित क्षेत्रीय प्रतिनिधिहरुले नगरमा पदाधिकारीको चयन गर्ने पार्टी सभापती महेशी कुवरले जानकारी दिए ।

raining add

tamagadhi emergency add

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads