पहिलो बर्षाले नै कोल्हवी नगर को अधिकांश ठाउँ जलमग्न (फोटो फिचर)

0 0
Ads here
Read Time:36 सेकेन्ड

चेरवन्त खबर , कोल्हवी

यससालको पहिलो बर्षाले नै कोल्हवी नगर जलमग्न भएको छ ।असार १४ गते राती बाट परेको अविरल बर्षाले कोल्हवी नगर जलमग्न बनेको हो । बर्षाले मनिसलाई केही क्षति नगरे पनि घर हरु डुवेको छ । साथै नगरको वडा नं १ को खैरा जाने बाटो अबरुद्व बनेको छ भने कोल्हवी ४ को प्रगतिनगर बाट बिष्णुपुर जाने बाटोको होमपाईप बगाएको छ । हेर्नू होस फोटो फिचर।   

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
tamagadhi emergency add