*”विदेशिएका चेलिको व्यथा “* गजल।

0 0
Ads here
Read Time:1 मिनेट, 31 सेकेन्ड

चेरवन्त खवर डेक्स।

आज हजारौं युवा देश छोडेर प्रदेश जान पर्ने वाध्यता छ त्यहाँ गएर पनि विभिन्न वाधा अर्डचन खेप्नु पर्ने काहालि लाग्दो अवस्था अर्कै छ । त्यसै लाई गजल बनाएर कोल्हवी वडा नं २ बगेवा मा संजीव परियारले काल्पनिक तर भईरहेकै घटना उत्रार्नु भएको छ । जसलाई हामीले लेखको हौसला बृद्वी गर्न जस्ताको त्यस्तै उतारेका छौ।

cold baat bachau

“आखाँहरू रसाई रहे,मन भरी व्यथा
सुन्नुस हजुर विदेश आएका चेलिहरूको कथा ।

tamagadhi emergency add

“आफ्नतको काख छोडी विदेशमा आए
नछुट्ने बाचा गरी ,माया पिर्ति लाए।
यो संसारमा जनमिएको ,तिम्रो लागि भन्थे
आफुलाई भन्दा बिश्वाश गरि ,जिउ ज्यान सुम्पे

Breast Feeding Ads

बिहे गर्ने आशा ,देखाई कुमारित्व लुट्यो
स्वार्थ पुरा भए पछि ,माया पिर्ति छुट्यो
आज भोलि भन्दा भन्दै ,आमा बन्ने भए
उसले पनि छोडि गयो,बिचली मा रहे

Kolhabi Ads

सधेौ साथ दिन्छु भन्थ्यो ,नेपाली को छोरो
आखाँमा आसु हातमा गास,बनाई दियो मेरो
सगै साथ हुदा खेरी ,हासे अनि खेले
बिचलिमा परे अब,म नेपाली चेली,,
            
  (  संजिव परियार )

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु