बारामा म्यादी प्रहरीको लागि ११ हजार २ सय ६७ आवेदक मध्य २ हजार ५ सय २८ मात्रै छनौट हुने

0 0
Ads here
Read Time:1 मिनेट, 6 सेकेन्ड

चेरवन्त खबर डेस्क

नेपाल सरकारले वैशाख ३० गते हुने निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोले लगतै बारा जिल्लामा ११ हजार २ सय ६७ आवेदन दिइएका छन् । जस मध्धे बाराबाट २ हजार ५ सय २८ जना म्यादी प्रहरी मात्रै छनोट हुने सुचना प्राप्त भएको छ ।

raining add

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार सप्तरीमा ९४३४, सिरहामा ६५०७, धनुषामा ९०२१, महोत्तरीमा ८०५४, सर्लाहीमा १०८५१, रौतहटमा ४४८४, बारामा ११२६७ र पर्सामा ६२०१ जनाले आवेदन दिएका छन् ।

tamagadhi emergency add

यद्यपि माग भने सप्तरीमा ३१३९, सिरहामा २३३१, धनुषामा ३४८६, महोत्तरीमा २७३७, सर्लाहीमा ३०८८, रौतहटमा २५८९, बारामा २५२८ र पर्सामा १८०१ जना गरिएको प्रदेश प्रहरी प्रबक्ता एसपी तुलबहादुर कार्कीले बताए । आवेदन दिने म्याद हिजो अन्तिम दिन सकिएको छ ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु