काठमाडौंका २२ स्थानबाट ग्यास बिक्री गरिने हेर्नुस् कहाँ कहाँ बाट पाइन्छ ग्यास

Ads here
Flex Print
Read Time:1 मिनेट, 1 सेकेन्ड

काठमाडौं :आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएको छ। निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निर्देशन दिएको हो।

‘आपत परेका ग्राहकले रिटेलबाट पनि खरिद गर्न सक्छन,’ निगमका कार्यकारी निर्देशक पौडेलले भने, ‘यो निर्णय आजदेखि नै लागू हुन्छ।’

Novel Corona Ads

संघले पनि विज्ञप्ति मार्फत् काठमाडौंका विभिन्‍न विक्रेता मार्फत ग्यास बिक्री गर्ने जनाएको छ। विज्ञप्तीमा आइतबारदेखि नै २२ ग्यास ब्राण्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने उल्लेख छ। 

Incidents Registration

यस्तो छ विज्ञप्ति

Breast Feeding Ads
0 0
Kolhabi Ads
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु