राष्ट्रिय युवा संघ नेपाल बाराले नेपाल सरकार विरुद्ध नाराबाजी तथा प्रधानमन्त्री देउवाको पुत्ला दहन

0 0
Ads here
Read Time:1 मिनेट, 53 सेकेन्ड

धिरेन्द्र तिवारी

राष्ट्रिय युवा संघ नेपाल बाराले नेपाल सरकार विरुद्ध नाराबाजी तथा प्रधानमन्त्री शेरबहादुर देउवाको हिजो पुत्ला दहन गरेको छ ।

raining add

स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेको विरुद्धमा एमाले निकट रास्ट्रिय युवा संघ नेपाल बाराले सोमबार दिउँसो दुई बजे कलैयाको भरत चौकमा नेपाल सरकारको विरुद्धमा प्रलर्शन गरेका थिए ।

tamagadhi emergency add

देउवा सरकार मुर्दा वाद केपि ओलि जिन्दावाद निकम्मा मन्त्री रेणु यादवलाई बर्खास्त गर नाराबाजी सहित प्रधानमन्त्री देउवाको पुतला समेत जलाइएका थिए । गत माघ ५ गतेका दिन नेपाल सरकारका यातायात तथा भौतिक पुर्बधार मन्त्री रेणु यादवले गौर घटना फेरि दोहिरिने अभिव्यक्ति दिएको विरुद्धमा पनि नाराबाजी गरेका थिए ।

Breast Feeding Ads

साथै मन्त्री यादवको राजानामाको माग समेत गरेका छन् । उक्त बिरोध कार्यक्रममा रास्ट्रिय युवा संघ नेपालका बारा जिल्ला अध्यक्ष पुरुषोतम साह, मधेश प्रदेश बारा क्षेत्र नम्बर ३ (ख) का शशी गुप्ता, कलैया नगर सचिव जाबेद अन्सारी, जिल्ला सदस्य सुबास साह, रामभगत माली, चन्दन पटेल, जयाउल हक लगायत रास्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटीहरुको उपस्थिति रहेका थिए ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।