बाराको जैतापुर चौकीका प्रहरीद्वारा अवैध मदिरा भट्टी नष्ट

0 0
Ads here
Read Time:43 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित कुसमारी र पसाहा टोलमा रहेको अवैध मदिरा भट्टी हिजो जैतापुर चौकीका प्रहरीद्वारा नष्ट गरिएको छ ।

raining add

उक्त प्रहरी चौकीका प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएका टोलीले सो क्षेत्रका बिभिन्न ब्याक्तिले संचालन गरेका ६ वटा अवैध मदिरा भट्टी फुटाई करिब ४० लिटर रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरेको जानकारी प्रहरीले गराएका छन् ।

tamagadhi emergency add

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads