सभामुख र मनाङेको समर्थनमा एमालेका अधिकारीको मुख्यमन्त्रीमा दाबी

चेरवन्त खबर डेस्क गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ । तर बहुमत पुर्याउन सभामुखको […]

यो पनि पढ्नुहोस

स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री

चेरवन्त खबर डेस्क प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम […]

यो पनि पढ्नुहोस

कार्यालय प्रमुख महम्मद हुसैनको कारणले यातायात ब्यवस्था कार्यालय कलैयामा बिचौलिया असफल हुदै 

कार्यालय प्रमुख महम्मद हुसैनको कारणले यातायात ब्यवस्था कार्यालय कलैयामा बिचौलिया असफल हुदै अनिल पाण्डेय कलैया, २४ चैत्र मधेश प्रदेशको निति अनुसार हरेक जिल्लमा प्रदेश मातहतका कार्यालय खुल्ने क्रममा छ। त्यहिँ अनुसार बाराको कलैयामा यातायात ब्यवस्था कार्यालय सँचालन मा आएको छ। यातायात कार्यालय सँचालनमा आएलगत्तै कलैयाबाट नै सवारी किताब , सवारी चालक अनुमती पत्रको नबिकरणको साथै […]

यो पनि पढ्नुहोस

जन्मकुण्डलिमा यसरी बन्छ प्रेम विवाह योग !

चेरवन्त खबर डेस्क ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलिको पन्चम भाव प्रेम को भाव हो र सप्तम भाव विवाहको । चिना हेर्ने वा कुण्डलि मिलान गर्ने ज्योतिषले सर्वप्रथम विचार गर्ने कुरा हो । तत्पश्चात शुक्र ग्रहको अवस्था । राहु ग्रह छलको भएकोले प्रेम विवाहमा भने भुमिका खेल्छ। त्यस्तै विवाहले गृह परिवर्तन, छोरिको वसाईसराई, छोरातर्फ गोत्र वृद्धी, सन्तान […]

यो पनि पढ्नुहोस

न्युयोर्कमा भुकम्पः राष्ट्र संघीय सुरक्षा परिषद बैठक रोकियो

चेरवन्त खबर डेस्क पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् । […]

यो पनि पढ्नुहोस

नेपाल प्रहरीका ६ एसपीको सरूवा

चेरवन्त खबर डेस्क नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ । मधेस प्रदेशसहित ६ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  । जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई सरूवा गरिएको […]

यो पनि पढ्नुहोस

प्रभु साहको आम आदमी पार्टीले आज प्रदर्शन गर्ने

चेरवन्त खबर डेस्क आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजपा उपमहासचिव चन्द्रभुषण साहका […]

यो पनि पढ्नुहोस

रौतहटको वनमा भिषण आगलागि,वन कर्मचारी मुकर्दशक

चेरवन्त खबर डेस्क रौतहटको वनमा भीषण आगलागी भएको छ । वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको हो । चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आग लागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिने तर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा […]

यो पनि पढ्नुहोस

एमाले बारा अधिवेशन : ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान

चेरवन्त खबर डेस्क नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक जना […]

यो पनि पढ्नुहोस

नर्सिङ पढ्दै गरेकी १९ वर्षीया युवती ५ तलाबाट हाम फालिन्, अवस्था गम्भीर

चेरवन्त खबर डेस्क च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन्।   दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।   पोखरा स्थाई घर भएकी अधिकारी […]

यो पनि पढ्नुहोस