बाराको देवताल ७ मा नेपाल परिवार दलको वडा कमिटि गठन, अध्यक्षमा मुख्ती नारायण प्र.साह

0 0
Ads here
Read Time:1 मिनेट, 26 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको देवताल ७ मा नेपाल परिवार दलको वडा कमिटि गठन सम्पन्न भएको छ । सो नव गठित कमिटिको अध्यक्षमा मुख्तीनारायण प्र.साह सर्व सहमतबाट चयन भएको हो ।

raining add

नेपाल परिवार दल बाराका जिल्ला अध्यक्ष रामचन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सह सचिव गान्धि सहनी, जिल्ला सदस्य किशोरी गिरी, कनक चौधरी, रामबाबु साह सोनार र वडा नम्बर ६ को संयोजकको उपस्थिती रहेको थियो ।

tamagadhi emergency add

सो बैठकले नयाँ कार्य समितिमा अध्यक्ष मुख्ती नारायण पसाद.साह सहित उपाध्यक्ष पदमा फिरोज मियाँ, सचिवमा मुम्ताज अंसारी, सह सचिवमा मुस्ताफा असारी त्यस्तै कोषध्यक्ष पदमा गौरी शंकर गोठ, सदस्यहरुमा जयकिसुन मण्डल, सम्सेर यादव, नारायण ठाकुर, रामप्रवेश साह, अशोक मण्डल, सलमान मियाँ, दुर्गा साह, मखबुल मियाँ, गजेन्द्र मण्डल, मखसुद मियाँ, जयराम राम, दिलिप सहनी र कवलेश्वर महतो लगायत १९ सदस्यीय कमिटि चयन भएका छन् ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads