पर्सा प्रहरीद्वारा बहुदरमाई स्थित बिश्रामपुरका एक जना बिस ग्राम खैरो हिरोइन सहित पक्राउ

0 0
Ads here
Read Time:58 सेकेन्ड

चेरवन्त खबर डेस्क

पर्सा जिल्लाको बहुदरमाई नगरपाकिा वडा नम्बर १ बिश्रामपुरका एक जना लागु औषध सहित पक्राउ परेको छ । प्रहरीले सो स्थानबाट २० ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो ।

cold baat bachau

सोही स्थान बस्ने हरिओम कुशवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कुशवाहाले सो लागु औषध भारत बाट लिएर आउदै गरेको बेला चेकजाचका क्रममा खटिएको प्रहरीको टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ति चोक बाट पक्राउ गरेको प्रहरीले बताए ।

tamagadhi emergency add

उनलाई जिल्ला प्रहरी कार्यलय पर्साको हिरासत कक्षमा राखेर अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads