निजगढ नगरपालिकाले आज पनि अपाङ्गता तथा अशक्त नागरिकलाई सहयोग सामग्री वितरण

0 0
Ads here
Read Time:1 मिनेट, 4 सेकेन्ड

सागर घोरसाईने ,कोल्हवी

raining add

आज पनि निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले आफ्नो नगरमा भएका अपाङ्गता तथा अशक्त नागरिक लाई  घरमै गएर सहयोग सामग्री वितरण गरेका छन्।

tamagadhi emergency add

३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरबाट शुरूवात् गरिए बमोजिम निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा निजगढ नगरपालिकाका वडा नं. ४ र हाल वडा नं. ८ बस्ने अपाङ्गता भएका २ जनालाई घरमै पुगी ह्विल चेयर र हर्लिक्स उपलब्ध गराएको निजगढ नगरपालिकाले जानकारी गराएको छ।

Breast Feeding Ads

निजगढ नगरपालिकाले ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन देखि आफ्ना नगरका अपाङ्गता र अशक्त व्यक्ति लाई विभिन्न सामग्री सहयोग गर्दै आईरहेको छ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु