कोल्हवी माओवादी केन्द्र को नगर अधिवेशन सम्पन्न  , नेतृत्व चयन २३ गते हुने

0 0
Ads here
Read Time:2 मिनेट, 25 सेकेन्ड

सागर घोरसाईने कोल्हवी बारा

राष्ट्रिय महाधिवेशन अन्तर्गत यदि बेला देश भरिनै माओवादी केन्द्रले  अधिवेशन गरीरेहेको छ ।त्यसै गरी आज बाराको कोल्हवी नगरमा पनि माओवादि केन्द्र ले प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ ।दिउँसो उदघाटन सत्र सम्पन्न गरी साझ  नगर अधिवेशन काे बन्द सत्रको कार्यक्रम सुरु भएको हो । नेतृत्व चयन को लागि छलफल गर्दा सहमति हुन नसकि ६५ सदस्यीय पदाधिकारी चयन गर्दै आजको कार्यक्रम समापन भएको छ ।२३ गते अर्को भेला राखि सके सम्म सर्वसम्मत नत्र चुनाव गरि यहि ६५ सदस्यीय भित्र बाट ७ जनाकाे नेतृत्व कमिटी निर्माण हुनेभएको छ ।जसमा १ अध्यक्ष ३ उपाध्यक्ष १  सचिव १ सह सचिव र  १ कोषध्यक्ष चयन हुने माओवादी नेता किसोर बस्नेत ले जानकारी गराउनु भयो।

raining add

नगर भरी को वडा अधिवेशन सकिएको ले आज नगर अधिवेशन गरिएको  हो  ।त्यसै गरी अधिवेशन कोल्हवी बजारमा रहेको थारु कल्याणकारी समितिको भवनमा सम्पन्न भएको थियो  । उक्त अधिवेशन जिल्ला समन्वयन समिति सदस्य छविलाल चौधरी काे अध्यक्षता मा भएको छ भने सो अधिवेशन माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य देवेन्द्र पराजुलीको प्रमुख आतिथ्यता  मा उदघाटन कार्यक्रम  भएको थियो । कार्यक्रम मा प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी र रविराज दङ्गाल काे विशिष्ट आतिथ्यता  रहेको थियो।

tamagadhi emergency add

सो कार्यक्रम मा पार्टीको विभिन्न तहका नेता कार्यकर्ता हरु , विभिन्न पार्टी का प्रतिनिधिहरु, विभिन्न संघ संस्था का प्रमुख हरु उपस्थित भएका थिए ।,कार्यक्रम रामचन्द्र सफिकले सञ्चालन गर्नु भएको  थियो भने उक्त कार्यक्रम को  रेडियो कोल्हवीले प्रत्यक्ष प्रसारण गरेको थियो।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।