राप्रपा पर्साद्वारा बिरगञ्ज म.न.पा .वडा नं ९ को इकाई कमिटी गठन

0 0
Ads here
Read Time:1 मिनेट, 35 सेकेन्ड

पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
चैत्र १९ गते
बिरगंज महानगर पालिका वडा न. ९ रानिघाटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अंगद ठाकुर ज्युको अध्यक्षता मा २१ सदस्यीय वडा ईकाई समिति गठन भएकोछ।

त्यस वडा ईकाई समितिको अध्यक्षमा बलराम प्र.सरार्फ, उपाध्यक्षमा मन्जु तिमिल्सिना रत्न देवि खड्गी नितेन कुमार सरार्फ सचिव सुरज सरार्फ कोषाध्यक्ष रामनाथ साह सोनार लगायतका ब्याक्तित्वहरु समितिमा चुनिएका छन् ।

raining add

उक्त कार्यक्रममा बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ सचिव राजेश कुमार गुप्ता केन्द्रिय सदस्य तथा पुर्व जिल्ला सभापति शम्भु चौरसिया गया हाजरा पासवान जिल्ला सचिव अजय पौडेल जिल्ला सदस्य गया ठाकुर लगायत उल्लेखनीय व्यक्तित्त्वहरुको सहभागिता रहेको थियो।

tamagadhi emergency add

देशमा देखिएको राजनीतिक किचलो उखालेर फाल्न राष्ट्रवादी शक्तिहरु एक ढिक्का भएर अगाडी बढदै जरा उखालदै फाल्नुको विकल्प नरहेको धारणा व्यक्त गर्दै वक्ताहरुले आफ्नो भनाईहरु राखेको थिए।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads