भारतमा नेपाली युवा बेपत्ता

0 0
Ads here
Read Time:1 मिनेट, 4 सेकेन्ड

चेरवन्त खबर डेस्क

कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्।

raining add

कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल चौधरी र बलिराम चौधरीसँग कालीचरण कामको खोजीमा सिमला पुगेको कालीरामका छिमेकी मनोज चौधरीले बताए।

tamagadhi emergency add

चैत ११ गते सिमलाबाट घर आउन हिँडेका चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। कालो वर्ण, अन्दाजी साढे पाँच फिट उचाइका चौधरीलाई देख्ने जोकोहीले नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ९७६६९९२९५४ मा सम्पर्क गरि सहयोग गरिनदिन परिवारका सदस्यले आग्रह गरेका छन्।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads