बेलवा धोधर्पा बिद्यालयमा बालबालिकालाई सशक्त बनाउन कार्यक्रम गरियो

0 0
Ads here
Read Time:2 मिनेट, 1 सेकेन्ड

जितेन्द्र चौधरी

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय धोधर्पामा एक कार्यक्रम गरि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

raining add

सो कार्यक्रम बाल बिवाहलाइ न्यूनीकरण गर्न र किशोर किशोरीहरुलाई सशक्त बनाउनको लागि यूनिसेफ नेपालको आयोजनामा गरेको हो ।

tamagadhi emergency add

बिधालय व्यस्थापन समितिका अध्यक्ष धर्मेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्य्रक्रमको प्रमुख अतिथि श्री ने रा मा बि बेलवा धोधार्पाका प्र अ रामाकांत चौधरी , बिशिष्ट अतिथिहरुमा वडा सदस्य शत्रुधन चौधरी, महिला सदस्य सोनामती देवी चौधरी ,सदस्य मनोज साह ,किरण कुमारी राम , समाज सेवी हिरानन्द चौधरी ,नरेश मिश्र , बहुजन समाज सेवा को अध्यक्ष नन्दकिशोर साह तेलि,कोषाध्यक्ष सृजा साह,अभिभावक जुमराती अन्सारी ,सुनिता सहनी ,ओहिद अन्सारी लगायतको उपस्थित रहेको थियो।

Breast Feeding Ads

कार्यक्रममा शुभकामना मन्तव्य जितेन्द्र प्रसाद चौधरी ,नन्दकिशोर साह तेली,रामाकान्त चौधरीले राख्नु भएको थियो ।

Kolhabi Ads

कार्य्रक्रमको सहजीकरन निरीक्षा चौधरीले गरेको थियो भने कार्यक्रमको बिस्तृत जानकारीको बारेमा सरस्वती खरेलले गराउनु भएको थियो । यो कार्यक्रम किशोर किशोरीहरुको लागि अति नै महत्वपूर्ण रहेको उपस्थित महानुभावहरूले बताउनु भयो ।

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।