बाराको भवरा खोलामा उच्च पानी बहावका कारण घास दाउरा गर्न गएकाहरु अलपत्र

0 0
Ads here
Read Time:1 मिनेट, 28 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको निजगढ नगरपालिका स्थित रहेका भवरा खोलामा पानीको उच्च बहावका कारण घास दाउरा गर्न गएकाहरु अलपत्र परेका छन् । बिहिबारको दिन लगातार पानी परिहेकाले निजगढ सिंङ्गौल क्षेत्रमा रहेको जंगलमा गएका अन्दाजी १५ देखि २० जनाको संख्यामा अलपत्र परेका हुन् ।

raining add

निजगढमा रहेका सशस्त्र प्रहरी बल, नेपाल बिपद व्यबस्थापन बेशका प्रहरी नायब निरिक्षक दिनेश शर्माका अनुसार सडकटोल ६ बाट भवरा खोला हुँदै सिंङ्गौल जंगलमा पुगेका ति मानिसहरु खोला पारी नै अलपत्र छरिएर बसेका छन् । शसस्त्र टोलीले माइकिङ्ग मार्फत तिनिहरुलाई सुरक्षित रहन आग्रह गरिरहेको र पानीको वहाब कहि कमी हुने बितिकै उद्दार गर्न आफुहरु तयारी रहेको आश्वासन दिई रहेका छन् ।

tamagadhi emergency add

त्यस्तै वडा नम्बर ७ बाट पनि सिंङ्गौल जंगलमा केही मानिसहरु गएको र आफुलाई जानकारी हुने बितिकै सबैलाई सतर्क रहन आग्रह गरेको ंनिजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बताउनु भयो ।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads