बिश्रामपुरका स्वंयम सेविकाहरुलाई दोसल्ला ओढाई सामग्री प्रदान

0 0
Ads here
Read Time:1 मिनेट, 50 सेकेन्ड

चेरवन्त खबर डेस्क

बारा जिल्लाको बिश्रामपुर गाउँपालिकामा १९ औं महिला स्वंयम सेविका दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हिजो सोमबार आयोजना गरिएको सो सम्मान कार्यक्रममा पालिकाको सम्पुर्ण स्वंयम सेविकालाई ब्याग, टर्च, छाता, नेलकटर पनि प्रदान गरिएको हो ।

raining add

उक्त पालिकाको प्रमुख तथा अध्यक्ष पदमा रहेका जुल्फकार अली भुट्टो, उपाध्यक्ष प्रियंका देवी लगायत जनप्रतिनिधि र कर्मचारीहरुले स्वंयमलाई सम्मान तथा सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिनु भयो ।

tamagadhi emergency add

महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐकवद्धता भन्ने मुल नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा बिश्रामपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष संतोष कुमार पटेल, २ का वडाध्यक्ष मनोज कुमार यादव, ३ का शिवचन्द्र प्रसाद यादव, ४ का किहोरी साह कुसवाहा, ५ का वडाध्यक्ष अमिरीलाल प्रसाद गुप्ता लगायत कार्य पालिकाका सदस्यहरु, सम्पुर्ण शाखाका कर्मचारीहरुको उपस्थिती रहेको सुचना तथा संचार प्रविधी अधिकृत सुबोध कुमार चौरसियाले जानकारी दिनु भयो ।

Breast Feeding Ads

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।