बाराको पचरौतामा लागु औषध गाँजासहित एक जना पक्राउ

1 0
Ads here
Read Time:1 मिनेट, 12 सेकेन्ड

चेरवन्त खबर डेस्क

बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलिबाट सशस्त्र प्रहरीले २८ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पचरौता बेनौलि बोडर आउट पोष्टबाट खटिएको टोलिले बेनौलिबाट भारत तर्फ लैजाँदै गरेको गाँजा सहित पक्राउ गरेको हो।

raining add

पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने जियालाल पटेल रहेका छन्। तस्कर समुहले भरियाको रुपमा प्रयोग गरेर भारत तर्फ लागु औषध लैजान लागेको भन्ने जानकारीको आधारमा गाँजा सहित पटेललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

tamagadhi emergency add

पटेललाई लागु औषध गाँजा सहित पक्राउ गरी शुक्रबार राति नै ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा आवश्यक कारवाहीको लागि बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल १२ नम्बर गणका गणपति राजेन्द्र थापाले जानकारी दिएका छन्।

Breast Feeding Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु
Kolhabi Ads