मतदान केन्द्रमा प्रतिनिधि राख्न बिवाद हुँदा रौतहटमा हवाई फायर

0 0
Ads here
Read Time:51 सेकेन्ड

चेरवन्त खबर डेस्क

रौतहट जिल्लाको गुजारा नगरपालिका वड नम्बर ४ स्थित मतदान केन्द्रमा हवाई फायर भएको छ ।

raining add

मंसिर ४ गते आज आइतबारका दिन बिहान मतदानका क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

tamagadhi emergency add

मतदान केन्द्रमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।

Breast Feeding Ads

कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी ले सुरक्षा सतर्कता बढाएको छ ।

Kolhabi Ads

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु