मानव सेवा आश्रम बिरगंज नै पुगेर हस्तान्तरण गरे अभियान्ताहरुले जुटाएको सहयोग रकम

0 0
Ads here
Read Time:1 मिनेट, 10 सेकेन्ड

चेरवन्त खबर

कोल्हवी नगरका बरिस्ठ युवा समाजसेवीहरु श्रीराम साह र रसिक सुवेदीले मानव सेवा आश्रम लाई सहयोग गर्ने अभियान चलाएर सहयोग बराबर उठेको रकम मानव सेवा आश्रम बिरगंज पुगेर उठेको सबै रकम हस्तान्तरण गरेका छन्।
मानव सेवा आश्रमले केही दिन पहिले नगर लाई सडक मानव मुक्त नगर घोषणा गराएको थियो भने नगरका विभिन्न ठाउँ मा अलपत्र परेका लाई उदार गरेको थियो।

Manakamana ads Anil

अभियान्ता साह र सुवेदीको मानवीयता को अभियान मा कृष्ण प्रसाद देवकोटाले  आफ्ना छोरा अनुराग देवकोटाको नाममा २ हजार ५ सय ,वैदेशिक रोजगार सेवा कोषले १० हजार , मिथिलेस चौधरीले ५ हजार ,राम सिवाकोटीले ५ हजार ५ सय ५५ र नाम नबताउने सर्तमा एक जना दाताले ५ हजार ५ सय ५५ सहयोग गरेका थिए।

thaneshwar

raining add

About Post Author

चेरवन्त खबर

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवश्थित डि. एन्ड टि. मिडिया प्रा. लि. द्वारा संचालित चेरवन्त खबर यस चेरवन्त भेग लगायत देशका हरेक ठाउमा सत्य तथ्य समाचार र निष्पक्षताको आधार भन्ने मुल नाराका साथ स्थापित सूचना , सन्चार र मनोरञ्जन लागायत दु:ख र सुखको साथि हो ।
siteadmin
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
फेसबुक प्रतिक्रियाहरु