शिक्षकहरु टिकटक र राजनैतिकमा लागेका कारण विद्यार्थी केन्द्रित हुन नसकेको अभिभावकहरुको भनाई रहेको छ ।समाजिक संजालमा छाडापन, कमेन्ट, गाली गलौच, तर्क बितर्कमा पछि नपर्ने शिक्षकहरु कसरी शिक्षण सिकाइमा पछि परे भन्ने जिज्ञासा उत्पन्न भएको छ ।विभिन्न संचार माध्यमले बिद्यालयको बेथिति बारे लेख्दा पत्रकार विरुद्ध प्रेस बिज्ञप्ती समेत जारी गर्न पछि पर्दैनथ्यो । 












