Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पर्साको वीरगंज-१७ अलौंमा पत्रकार साहको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न

बिरगंज। पर्साको बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाले उल्लेखनीय स्वास्थ्य सेवा पाएका छन् । शिविरमा ८७ जना सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो, जसमा १६ जनामा मोतियाबिन्दु देखिएको वीरगंज सामुदायिक आँखा केन्द्रका डा। प्रभात चौरसियाले जानकारी दिए । मोतियाबिन्दु भएका बिरामीको साउन १६ गते बिहीबार निःशुल्क शल्यक्रिया गरिने उनले बताए । शिविरमा डा। चौरसियाले आँखा परीक्षण गरेका थिए भने अस्पतालका ओमप्रकाश चौधरीले परीक्षणमा सहयोग पुर्‍याएका थिए। बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो। कार्यक्रममा राप्रपा अलौंका वडा इकाइ सभापति छठु साह कानु, राप्रपा नेपाल पर्साका नेता उदित सहनी, जसपा पर्साका नेता बिरेन्द्र प्रसाद यादव, जादोलाल सहनी, पत्रकार विष्णु राम र समाजसेवी अमर यादवलगायतको उपस्थिति रहेको थियो।

पत्रकार साहको सक्रियतामा सम्पन्न उक्त शिविरले स्थानीयस्तरमै प्रभावकारी सेवा प्रदान गर्दै जनस्वास्थ्यप्रति नागरिकको पहुँच बलियो बनाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराको सिमरा क्षेत्रमा कर्फ्यूको घोषणा जारी, १२ बजेर ३० मिनेट देखि बेलुका ८ बजे सम्म

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology