Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

प्रहरी ज्यादती, मल अभाव र छोटी भन्सार सञ्चालनको माग गर्दै सिम्रौनगढ बन्द

प्रहरी ज्यादती, मल अभाव र छोटी भन्सार सञ्चालनको माग गर्दै सिम्रौनगढ बन्द

सिम्रौनगढ । बाराको सिम्रौनगढमा प्रहरी ज्यादती, मलखादको अभाव र छोटी भन्सार सञ्चालनको माग गर्दै स्थानीय व्यवसायी र किसानहरूले अनिश्चितकालीन बजार बन्दसहितको आन्दोलन सुरु गरेका छन्। यो आन्दोलन बारा उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष लालबाबु कुशवाहाको नेतृत्वमा बिहीबारदेखि जारी छ।

आन्दोलनकारीहरूले सिम्रौनगढका विभिन्न स्थानमा टायर बालेर र नाराबाजी गर्दै पसलहरू बन्द गराएका छन्। यसै क्रममा सुक्रवार बम नहर सडक खण्डमा समेत टायर बालेर चक्काजाम गरिएको छ। उनीहरूले “प्रहरी ज्यादती मुर्दावाद,” “छोटी भन्सार सिम्रौनगढ सञ्चालन गर,” “सिम्रौनगढ छोटी भन्सारको स्तरोन्नति गर,” र “मलखाद बीउ उपलब्ध गराऊ” जस्ता नारा लगाएका छन्।

आन्दोलनका मुख्य मागहरूमा प्रहरी ज्यादतीको अन्त्य प्रमुख , सशस्त्र, जनपद, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय घुमुवा प्रहरीले किसान र व्यवसायीलाई अनावश्यक रूपमा दुःख दिएको उनीहरूको गुनासो छ।

विशेषगरी, भारतबाट मल र बीउ ल्याउँदा समेत प्रहरीले दुःख दिने गरेको किसानहरूले बताएका छन्।
त्यस्तै, मलखाद र बीउको सहज उपलब्धता अर्को महत्वपूर्ण माग हो। यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण मधेशमा धान रोपाइँ प्रभावित भएको छ। ७० प्रतिशत किसानले धान रोप्न नसकेको र ९० प्रतिशत खेत बाँझै रहेको अवस्थामा सरकारले समयमा मल र बीउ उपलब्ध नगराउँदा किसानहरू मर्कामा परेका छन्।

तेस्रो मागको रूपमा छोटी भन्सार सिम्रौनगढको सञ्चालन र स्तरोन्नति रहेको छ। सिम्रौनगढ छोटी भन्सार सञ्चालनमा नआउँदा र स्तरोन्नति नहुँदा यहाँका व्यवसायीहरू मर्कामा परेका छन्। वीरगन्ज र गौर भन्सार धाउनुपर्दा ढुवानी खर्च महँगो भएको र यसले सिम्रौनगढ बजारको व्यापार खस्किएको व्यवसायीहरूको भनाइ छ। छोटी भन्सारमा कर्मचारी नबस्ने र बसे पनि भन्सार राजस्व काट्ने अधिकार नहुँदा व्यापारी, किसान र सर्वसाधारण समस्यामा परेका छन्।

बारा उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबुप्रसाद कुशवाहाले प्रहरी र प्रशासनलाई पटक(पटक आग्रह गर्दा पनि प्रहरी ज्यादती नरोकिएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताएका छन्। उनले आफ्ना मागहरू पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यस अनिश्चितकालीन आन्दोलनले सिम्रौनगढको जनजीवन थप प्रभावित हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पर्साका पत्रकार आशु सर्राफलाई स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

पत्रकार महासंघ बाराका अध्यक्ष सुवेदीको मोटरसाइकल दुर्घटना,खुट्टामा चोट,अवस्था सामान्य

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

बारागढीको चेरवन्त पथरामा मेला लाग्दै,बाराली ग्रुपका कलाकारहरुको प्रस्तुती रहने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

´जेल` गीतको प्रीमियर कार्यक्रम सम्पन्न, देव यादव अफिसियल युट्युबमा हेर्न सकिने

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराका प्रहरी प्रमुख तामाङ हेडक्वाटर तानिए, सुमित खड्का आउँदै

बाराको सिमरा क्षेत्रमा कर्फ्यूको घोषणा जारी, १२ बजेर ३० मिनेट देखि बेलुका ८ बजे सम्म

बाराको सिमरा क्षेत्रमा कर्फ्यूको घोषणा जारी, १२ बजेर ३० मिनेट देखि बेलुका ८ बजे सम्म

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology