Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

वीरगंज । पर्साका १४ वटै स्थानीय तहमा असोज २६ गते आइतबार देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गएको भदौ पहिलो साता हैजाको संक्रमणका बिरामी देखा परेका थिए ।

१४ वटै पालिकामा असोज २६ देखि आउँदो कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय पर्सा जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । “यहाँ भदौको पहिलो साता हैजाका बिरामी देखा परेकाले पनि खोप अभियान सञ्चालन गर्न लागेका हौँ । यो खोप अभियानले हैजाको संक्रमण न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास लिएका छौँ ।”
अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाइएको जनाएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।
यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ ।
यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।
बारामा भने असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।
पर्सामा ६ लाख ५२ हजार ११९ जनालाई खोप दिइनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

वीरगञ्ज भन्सारद्वारा पेट्रोलियम पदार्थबाट मात्रै रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पेट्रोलियम पदार्थबाट मात्रै रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

ताजा समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology