Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

झापा। प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार भएका युवकहरू लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । शनिबार साँझ ५ बजे दमक नगरपालिका – ३ बेलडाँगी भुटानी शरणार्थी शिविरमा ब्राउन सुगरसहित ८ जना पक्राउ परेका थिए ।

त्यसमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बू इलाका प्रहरी कार्यालय दमकको हतियार लुट्ने र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेल हिरासतबाट भागेका युवक हुन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नं। ३५३ बस्ने साजन थापाको घरमा लागूऔषध बिक्री वितरण गर्दै गरेको सूचनाको आधारमा घर कोठामा खानतलासी गरेको थियो। सोहीक्रममा बिक्रीको लागि तयारी गर्दै गरेको अवस्थामा चस्माको खाली खोलभित्र लुकाइछिपाई राखेको प्लास्टिकबाहेक ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

प्रहरीले लागू औषधसहित दमक ३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नं. ३५३ का २७ वर्षीय साजन थापा, इलाम चुलाचुली ३ का ३२ वर्षीय दीपेश तामाङ, चुलाचुली ३ का ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२, हट नं।१९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेललाई पक्राउ गरेको छ ।

लागू औषधसहित पक्राउ पर्ने आदित्य लिम्बू जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । त्यस्तै निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागी उनी फरार भएको डीएसपी खडकाले बताए । समाचार अन्नपुर्ण पोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

वीरगञ्ज भन्सारद्वारा पेट्रोलियम पदार्थबाट मात्रै रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पेट्रोलियम पदार्थबाट मात्रै रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

ताजा समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology