Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

oplus_0

कलैया । बाराको कलैयामा आज बसेको जिल्ला खोप समन्वय समितिको अभिमुखीकरण बैठकले हैजा रोगको महामारी विरुद्ध प्रतिकार्य खोप अभियान, २०८२ सञ्चालन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र सहको सभापतित्वमा बसेको बैठकले बारा जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा असोज २७ गतेदेखि कार्तिक २ गतेसम्म अभियानको रूपमा खोप सञ्चालन गर्ने निर्णय गरेको हो।

अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्ण जनसङ्ख्यालाई शतप्रतिशत खोप खुवाइनेछ। खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।

यस कार्यमा सहयोग गर्न तथा बिना अवरोध खोप खुवाउन अनुरोध गरिएको छ। स्थानीय स्तरमा माइकिङका साथै विभिन्न संस्था र धार्मिक स्थलहरूबाट समेत प्रचारप्रसार गरिनेछ। खोप अभियानको अवधिमा कुनै पनि शिक्षण संस्था बन्द नगर्न स्थानीय तह तथा शिक्षा विकास एकाइ मार्फत समन्वय गरिनेछ र अभियानको दैनिक प्रतिवेदन स्थानीय तहले स्वास्थ्य कार्यालयलाई बुझाउनु पर्नेछ।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले हैजाविरुद्धको खोप जीवन उपयोगी भएकोले कुनै दुविधा नमानी खोप लिन जोड दिए भने जनस्वास्थ्य कार्यालय बाराका निमित्त कार्यालय प्रमुख राम नरेश यादवले खोपको प्रभावकारिता बारे जानकारी गराएका थिए।

यस्तै, पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदीले समुदायमा खोप सम्बन्धी जनचेतना फैलाउन सञ्चारको सबै माध्यम अपनाउन सुझाव दिएका थिए। बैठकमा सशस्त्र प्रहरीका एसपी खुम केसी लगायतको पनि उपस्थिति रहेको थियो। सुरक्षा निकायहरूले खोप अभियानमा शान्ति सुरक्षा प्रदान गर्ने र समुदायलाई सहभागी हुन अपिल गर्ने निर्णय पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

वीरगञ्ज भन्सारद्वारा पेट्रोलियम पदार्थबाट मात्रै रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पेट्रोलियम पदार्थबाट मात्रै रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

ताजा समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology