Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजीहरूलाई शिक्षामन्त्री पुनको सुझाव

राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजीहरूलाई शिक्षामन्त्री पुनको सुझाव

कलैया ।  शिक्षामन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘‘मेरो अनुरोध जेन(जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।’

गुटबन्दी खुट्टा तानातानले नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नु परेको, राजतन्त्र हुँदा पनि गुटबन्दी भोग्नु परेको, २०१७(४६सम्म बहुदलहरूको गुटबन्दी ब्यहोर्नु परेको र ४६देखि ८२ सम्म पनि राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान रहेको भन्‍दै उनले इतिहासको पानाबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गरेका छन् ।

‘यो माथिको इतिहास हेरेर जेन(जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समूह हो।मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology