Cherwant Khabar
Advertisement
                                                         
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Logo
                                                         
No Result
View All Result

छोराको सडक दुर्घटनामा मृत्यु भए पछि चौधरीको परिवार आर्थिक संकटमा

छोराको सडक दुर्घटनामा मृत्यु भए पछि चौधरीको परिवार आर्थिक संकटमा

वीरगंज । पर्साको सखुवा पर्सौनी गाउँपालिका–१, सिदपुर टोल निवासी स्व. भुनेश्वर चौधरी थारुका छोरा समिर चौधरीको सडक दुर्घटनामा परेर मृत्यु भएपछि उनको परिवार आर्थिक संकटमा परेको छ।

गत असोज १८ गते वीरगन्बाट जीतपुर हुँदै घर फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पोलमा ठोकिँदा गम्भीर घाइते भएका थिए। वीरगञ्जको एलेस न्युरो अस्पतालमा उपचारपछि काठमाडौँ पठाइएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको थियो।

मृतककी आमा बिस्मतिया देवीका अनुसार चौधरीको उपचारमा करीब ४ लाख रुपैयाँ खर्च भएको छ। अहिले उनको परिवार गम्भीर आर्थिक संकटमा परेको छ। घरमा मृतकको आमा बिस्मतिया देवी चौधरी,जेठा छोरा नन्दकिशोर चौधरी र एक बुहारी मात्र छन्। दुवै जना शारीरिक रूपमा अस्वस्थ छन् ।परिवारमा आम्दानीको कुनै श्रोतपनि छैन।

आमा विस्मतिया देवी चौधरीले भन्छिन्, “हामी बिहानदेखि बेलुकासम्म गाउँकै खेतबारीमा मजदुरी गरेर जसोतसो पेट पाल्दै आएका थियौं। छोरा बितेपछि ऋण र खर्चले थिचिएका छौं, कामक्रिया गर्न पनि पैसा छैन।”

स्वर्गीय चौधरीको उपचारका क्रममा आफन्त र छिमेकीसँग ऋण लिई खर्च गरेको र अहिले त्यो रकम फिर्ता गर्न पनि नसक्ने अवस्था रहेको परिवारजनले बताएका छन्।

यसैबीच स्थानीय बासिन्दा र आफन्तहरूले चौधरी परिवारलाई सहयोगका लागि समाजका दयालु व्यक्ति, संघ–संस्था र स्थानीय निकायहरूलाई सहयोगको हात फैलाउन अनुरोध गरेका छन्।

सहयोग गर्न इच्छुकहरूका लागि पीडित परिवारसँग प्रत्यक्ष सम्पर्क गरी सानो सहयोगले पनि ठूलो राहत पुर्‍याउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Cherwant Khabar

Cherwant Khabar

संबन्धित समाचार

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

मधेस प्रदेशको मुख्यमन्त्री सोनलले पद तथा गोपनीयताको शपथ लिए

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी, महाधिवेशनको मिति तय हुनसक्ने

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

फेक न्युज र सामाजिक सञ्जालको अनुगमन गर्न काउन्सिलाई सञ्चारमन्त्रीको आग्रह

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

पर्सा जिल्ला भरी आजै देखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिंदै

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

हतियार लुटेर हिरासतबाट फरार भएका युवकहरू ब्राउन सुगरसहित दमकबाट पक्राउ

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

बाराको ६ वटा पालिकामा बस्ने १ बर्ष देखि माथिका सबैलाई हैजाविरुद्धको खोप दिइने

ताजा समाचार

Load More

हाम्रो बारेमा

हामी पूर्णतः कानुनी छौँ

  • कम्पनी रजिष्टार दर्ता नं.: २३५४०२/०७६/०७७
  • राजस्व विभाग : ६०९७३१६८०

हाम्रो टिम

  • प्रवन्ध निर्देशक तथा सह-सम्पादक : नवीन चौधरी
  • प्रधान सम्पादक: नन्देश्वर चौधरी
  • संवाददाता :
डि. एण्ड टि. मिडिया प्रा. लि. द्धारा सञ्चालित अनलाईन पत्रिका
कोल्हबी न.पा-०१, बारा, मधेश प्रदेश
  +9779865500979
 Cherwantkhabar@gmail.com
 charwantkhabar@gmail.com

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Cherwant Khabar | Developed By Natraj Technology