नवलपरासीमा हावाहुरीले टावर ढलेपछि एक रेडियोको प्रशारण अवरुद्ध
नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा रहेको सामुदायिक रेडियो सुनवलको टावर हावाहुरीले ढालेको छ। सोमबार बिहानै ४ बजे आएको हावाहुरीले टावर ढलेपछि रेडियोको प्रशारण अवरुद्ध भएको रेडियोका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए। टावरमा क्षति पुगेपछि रेडियो प्रशारणमा आउनका लागि केहि दिन लाग्ने पौडेलले बताए। बिहानै हावाहुरीले सुनवल क्षेत्रमा केही घर तथा गोठका छानो समेत उडाएको छ। हावाहुरीका […]
यो पनि पढ्नुहोस