सिन्धुपाल्चोकमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या

चेरवन्त खबर डेस्क सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । हत्यापछि फरार भएका छन् । फरार […]

यो पनि पढ्नुहोस

पर्साको जगरनाथपुर बस्ने मन्टु कुर्मीको हत्या अभियोगमा ५ जना माथी अनुसन्धान शुरु

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित उखु खेतमा गत पुष २३ गतेका दिन भएका मन्टु कुर्मीको हत्या अभियोगमा ५ जना माथी प्रहरीले अनुसन्धान शुरु गरेको छ । उक्त गहुँ खेतमा घाँटी थिची कर्तव्य गरी ज्यान मारी फालेको अवस्थामा शव फेला परेकोले सो घटना अनुसन्धानका लागि मृतक कुर्मीका बुवा नागेश्वर प्रसाद […]

यो पनि पढ्नुहोस

रौतहटमा हत्याका आरोपी दासलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाए

चेरवन्त खबर डेस्क रौतहट जिल्लाको कटहरिया नगरपालिका क्षेत्रभित्र लामो समयदेखि फरार एक जना हत्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवा बस्ने सन्दीप यादवको हत्याको आरोपमा फरार रहेका सोही वडा खोर टोल बस्तिका ४० बर्षीय लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका प्रहरीले जानकारी दिएका छन् […]

यो पनि पढ्नुहोस

सिरहामा छुरा हानाहान घटनाको विरोधमा टायर बालेर प्रदर्शन

चेरवन्त खबर डेस्क सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ६ डोहटियामा छुरा हानाहान हुँदा एक युवकको मृत्यु र एक जना घाइते भएको घटनाको विरोधमा स्थानीय आन्दोलित भएर गोलबजार स्थित पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् । स्थानिय युवाहरुले बजार समेत बन्द गराउँदै हिँडेका छन् । उनीहरु ईलाका प्रहरी कार्यालय गोलबजार अगाडी र राजमार्गको विभिन्न ठाउँमा टायर […]

यो पनि पढ्नुहोस

नेपाल -भारर मैत्री पुल नजिकै ई–रिक्शा चालकको चक्कु प्रहारबाट मृत्यु

                                                                                                              […]

यो पनि पढ्नुहोस

इटहरीमा छुरा प्रहार गरी भिनाजुको हत्या

चेरवन्त खबर डेस्क इटहरी उपमहनगरपालिका ४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन् । गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको […]

यो पनि पढ्नुहोस

रौतहट जिल्लाको मंगलपुरमा गएराती एक जना युवकको हत्या

चेरवन्त खबर डेस्क रौतहट जिल्लाको मंगलपुरमा गएराती एक जना युवकको हत्या भएको छ । हत्या भएका ब्याक्ति चन्दपुर नगरपालिका वडा नम्बर १ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्ग रहेका हुन् । उनलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर हत्या गरेको खुलेको छ । थिङ्गको हत्या गरेको आशंकामा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेका […]

यो पनि पढ्नुहोस

खेतमा गाडिएको अवस्थामा शवको अवशेष फेला, शव गलाउन नुनको प्रयोग

गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किटानी जाहेरीका आधारमा भएको खोजतलासमा प्रहरीले आइतबार शवको अवशेष भेटेको हो। घरबाट एक किलोमिटर पर रहेको खेतमा खाल्डो खनी गाडिएको पाइएको छ। […]

यो पनि पढ्नुहोस

बारा प्रहरीद्वारा युवक हत्यामा संलग्न दुई जनालाई पक्राउ

बाराको  जिल्ला प्रहरीले युवकको हत्यामा संलग्न दिई जनालाई पक्राउ गरेको छ ।                                                            बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बरैनिया बजारको भरवलिया टोलमा बस्ने २५ वर्षीय भादो […]

यो पनि पढ्नुहोस

बारामा भएको दुई बालक हत्या प्रकरणका अभियुक्त पक्राउ

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई दाजुभाइको हत्यारालाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।                                                            हत्या भएका ७ वर्षीय उशमान अन्सारी […]

यो पनि पढ्नुहोस