वीरगंजमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रद्वारा निःशुल्क अक्सिजन सेवा सुरु

पर्सा जिल्लाको वीरगंज  स्थित  ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ । बढ्दो कोभिड संक्रमणसँगै बिरगंजमा होम आइसोलसनमा बस्ने संक्रमितको संख्या बढ्दो छ । होम आइसोलेसनमा बस्ने संक्रमितले अक्सिजन नपाएर छटपटिने अवस्था आउन सक्ने स्थिति रहेको भन्दै चिकित्सकहरुले चेतावनी दिइरहेका छन् । तत्कालका लागि सानो सिलिण्डर १४ वटा र ठूलो […]

यो पनि पढ्नुहोस

स्वास्थ्य मन्त्रालयद्वारा २५ जनाभन्दा बढी भेला नहुन सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ । त्यसअनुसार सीसीएमसीमा […]

यो पनि पढ्नुहोस

बाराको पचरौतामा एक वडाको स्वास्थ्य चौकीमा ल्याबको सुबिधा सुचारु

सिकिन्द्र साह पचरौता, १६ मंसिर बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वाडा नम्बर एक टाेल पिपरपातिमा रहेको स्वास्थ चौकीमा आज देखि ल्याब सेवा संचालन भएको छ। स्वास्थ ब्यास्थापन समितिकाे अध्यक्ष दिनेशवर प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अतिथि रमेशकुमार यादव स्वास्थ कार्यलय कलैया बाराका भेकटर कणटरोलर निरीक्षक शंकर गुप्ता रहेको थिए भने बिशिस्ट अतिथि […]

यो पनि पढ्नुहोस

कोरोना भाइरस रोकथाममा ७ अर्ब बजेट निकासा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब […]

यो पनि पढ्नुहोस

कोरोना उपचारमा धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

चेरवन्त खबर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिँदै धरौटी नलिन निर्देशन दिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न, […]

यो पनि पढ्नुहोस

दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

काठमाडौं । नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट संक्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुटे अभियानकर्मी कमलबहादुर राजलवट ।दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उनले कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई सम्बन्धित स्थानमै पुगेर वितरण गर्नुभएको छ । अभियानकर्मी राजलवटले हालसम्म एक लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिसकेका […]

यो पनि पढ्नुहोस

मुटुरोगबाट बच्न चपाउनुस् तुलसीको पात

एजेन्सी : तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, […]

यो पनि पढ्नुहोस

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं – सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो । कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको […]

यो पनि पढ्नुहोस

स्वास्थ्य मन्त्रालयले २२ संस्थासँग माग्यो कोभिड नियन्त्रणको खर्च विवरण

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रणमा काम गरीरहेका २२ वटा संस्थासँग हालसम्म भएको खर्चको विवरण मागेको छ। कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको विषयमा संसदको सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको भन्दै स्वास्थ्यले आफूमातहतका २२ वटा स्वास्थ्य संस्थासँग विवरण पठाउन भन्दै ताकेता गरेको हो। मन्त्रालयले २२ वटा निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘यस मन्त्रालयबाट निकासा भएको […]

यो पनि पढ्नुहोस

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

काठमाडौं – कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत […]

यो पनि पढ्नुहोस