बाराको प्रसौनीमा अध्यक्ष गुप्ताको लापरवाहीका कारण एम्बुलेन्स सेवाबिहिनमा
चेरवन्त खबर डेस्क बाराको प्रसौनी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स प्रयोगविहिन बनेको छ । प्रसौनीवासीको सेवाका लागि खरिद गरिएको एम्बुलेन्स बिग्रिएर मर्मत अभावमा प्रयोगविहिन भएको हो । आर्थिक वर्ष ७७/७८ मा गाउँपालिकाले खरिद गरेको बा १ झ ९५१ नम्बरको एम्बुलेन्स दुई वर्ष नबित्दै बिग्रेर थन्केपछि बिरामीहरुलाई ओसारपसार गर्न असहज भएको स्थानीयहरु बताउँछन् । बिरामीहरुको लागि सेवाप्रवाह […]
यो पनि पढ्नुहोस