कोल्हबी नगरपालिकाको अत्यन्त जरुरी सुचना

कोरोना भाइरसको संक्रमण प्रदेश नम्बर दुईका ७ वटा जिल्लामा कब्जा जमाइसकेको छ । र सबै भन्दा धेरै छिमेकी जिला  पर्साको  बिरगंजमा उग्र रुपमा फैलिरहेको महामारीलाई ध्यानमा राख्दै बारा जिल्ला लगायत कोल्हबी नगरपालिकामा रहेका जनताहरु सतर्क रहुन, सचेत रहुन , घरमै बसुन भन्ने उदेश्यका साथ कोल्हबी नगरपालिकाले यस नगर भित्रमा स्वास्थ्य सेवा , सरसफाइ लगायत अत्यावश्यक […]

यो पनि पढ्नुहोस