पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, नि:शुल्क उपचारको व्यवस्था

सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका […]

यो पनि पढ्नुहोस

कोरोना सङ्क्रमित पत्रकारको निःशुल्क उपचार

काठमाडौंँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताएका हुन् । कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म […]

यो पनि पढ्नुहोस

प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणमा सञ्चार मन्त्री गुरुङ

१७ कार्तिक,२०७७ काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बन्धित मन्त्रालय अन्तर्गतका विभाग, संस्थान र सम्वद्ध संस्थाहरुमा पुगि काम–कारबाहीबारे जानकारी लिनुभयो । यसै क्रममा उहाँले आज दिउँसो प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुहुँदै सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले अवलोकनको क्रममा काउन्सिलको […]

यो पनि पढ्नुहोस

सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गरेका […]

यो पनि पढ्नुहोस

रेडियो कोल्हबीले पहिलो बार्षिक उत्सव मनायो

इन्जोत मिडिया प्रा. लि. द्वारा सन्चालित रेडियो कोल्हबी १०४.१ मेगाहर्जले पहिलो बार्षिक उत्सव मनाएको हो ।      बिगत १ बर्ष अगाडि कोल्हबी क्षेत्रको सुचना र मनोरन्जनको लागि सम्मानिय प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार अच्युत मैनालीको प्रमुख आतिथ्यमा उदघाटन गरिएको यस रेडियोले १ बर्ष पूरा गरि दोस्रो बर्समा प्रबेश गर्दै आफ्नो प्रथम बार्षिक उत्सव १३ गते बिहीवारको […]

यो पनि पढ्नुहोस