बाराको नाकामा छैन सतर्कता, कोरोना संक्रमण रोक्ने तयारी शुन्य

चेरवन्त खबर डेस्क बारा जिल्लाको नाकाहरुमा कोरोना भाइरस कोभिड १९ को लागि सतर्कता अपनाएको छैन । जिल्लाका निकायहरुले कोरोना संक्रमण रोक्ने तयारी नगरेको देखिएको हो । बिश्व व्यापी फैलिरहेको कोरोना भाइरसका कारण नेपाल फेरि यसको चपेटामा परेको छ । कोभिड(१९ बाट बच्न बारा जिल्लाले पनि सावधानी अपनाउनु पर्ने बेलामा तयारी शुन्य रहेको छ । बारा […]

यो पनि पढ्नुहोस

नेपालको महाकालीमा आफूखुसी भारतले बाँध बनाउँदै

महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ। बनाउने भएर अलि परैबाट बनाउनू।’ […]

यो पनि पढ्नुहोस

नेपाल र चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्र प्रहरीको गस्ती

दार्चुला स् व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल र चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्र प्रहरीले गस्ती गरेको छ। वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल र चीन सीमाको स्तम्भमा पुगेको हो। छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ। सो […]

यो पनि पढ्नुहोस

कटानले सीमास्तम्भ नदीमा

कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् । यो वर्षको नदी कटानले ७०१÷१ नंको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघिदेखि कटान शुरु गरेको हो । नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको […]

यो पनि पढ्नुहोस