आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रालय

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही प्राविधि कार्यहरु गर्ने बाँकी रहेको र […]

यो पनि पढ्नुहोस