पचरौताका एक दलित परिवारलाई नगर प्रमुखले गरे आर्थिक सहयोग

सिकिन्द्र साह,२३ कार्तिक बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे वाडा नम्बर एकमा पर्ने टाेल पिपरपातिमा बस्ने रामसरण हजराले बिगत लामाे समय देखि परिश्रमिक गरेर जीवन जिउँदै आरहेकाे पुर्खौली सम्पति नभए पनि अर्काको घर आङ्गन देखि खेतीपाती काम गरि जीवन जिउँदै आइरहेकाेले गर्दा वहाकाे छाेरा जिवनलाल पासवानलाइ उच्च शिक्षा हासिल गर्नेको लागि पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादवले […]

यो पनि पढ्नुहोस