कोल्हबी ११ को १०० मतपत्र गणना गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार अगाडि
चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ को मतगणनामा १०० मत पत्र गणना गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु अगाडि रहेका छन् । सो गणनामा नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवार रामप्रसाद चौधरीले ५३ मत , उपमेयर लक्ष्मी देवि चौधरीले ४९ मत, वडाध्यक्षको उम्मेदवार नन्दकिशोर चौधरीले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी […]
यो पनि पढ्नुहोस