रौतहटको इशनाथ नगरपालिका ९ मा एक किशोरीको शव फेला

अभय दुबे रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ९ स्थित गहुँको खेतमा एक किशोरीको शव फेला परेको छ । सो शव स्थानिय १९ बर्षीय किशोरीको रहेको छ । उक्त शव सोही स्थान बस्ने मो. कलाम मियाको १९ बर्षीय छोरी चाँदनी खातुनको मृत्यु भईसकेको अवस्थामा फेला परेको हो । खातुनको शव लवतना र मठीया टोल स्थित […]

यो पनि पढ्नुहोस

बाराका थप एक कोरोना सन्क्रमित युवकको मृत्यु

चेरवन्त खबर डेस्क बारा जिल्लाका थप एक जना कोरोना संक्रमित युवकको नारायणी अस्पतालमा मृत्यु भएको छ । सो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो । कारोना संक्रमण भएर मृत्यु भएका ब्याक्ति निजगढ नगरपालिका वडा नम्बर ३ बागदेव निवासी २२ वर्षीय युवक रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए । भेन्टिलेटर […]

यो पनि पढ्नुहोस

कोल्हबी ३ का एक कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा मृत्यु

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ३ का एक पुरुषको कोरोना संक्रमण भई नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सो पुरुषको आज मंगलबार बिहान पौने पाँच बजे मृत्यु भएको हो । मृत्यु हुने पुरुष ६० वर्षको रहेको र उनलाई सोमबार अस्पतालमा भर्ना गराई उपचार गराउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका […]

यो पनि पढ्नुहोस

बिरगंजको नारायणी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको बिरगंज स्थित नारायणी अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस महामारीको तेस्रो लहर शुरु भएयता बिरगंजमा यो पहिलो मृत्यु हो । कोरोना संक्रमणबाट मृत्यु भएका ब्याक्ति बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ६ का ५० वर्षिय पुरुष रहेको छ । उनको बिहीबार […]

यो पनि पढ्नुहोस

सप्तरीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

चेरवन्त खबर डेस्क सप्तरी जिल्लामा कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण विरुद्धको दुवै डोज भ्याक्सिन लगाएकी भए पनि रूपनी गाउँपालिका वडा नम्बर १ की ७५ वर्षीया महिलाको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यरत निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार माघ १ गते ज्वरो आए पछि उनलाई राजविराजस्थित […]

यो पनि पढ्नुहोस

बाराको आदर्श कोतवाल गाउँपालिका ७ मा एक बालिका मृत अवस्थामा फेला

चेरवन्त खबर डेस्क बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ७ कोतवालीमा एक बालिका मृत अवस्थामा फेला परेको छ । सो पालिकाको कोतवाली स्थित छठघाट नजिकैको जमुनी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन् । गत आईतबार देखि नै हराइरहेकी स्थानिय मोलिलाल साहको ७ बर्षिय छोरी रुपमाला आज मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले दिए […]

यो पनि पढ्नुहोस

आगो ताप्ने क्रममा आगो लागि एक महिला घाईते

चेरवन्त खबर डेस्क आगो ताप्ने क्रममा साडिमा आगो सलकि एक महिला घाईते भएकि छिन। कलैया उपमहानगरपालिका वडा नं १० मोतिसरमा दिउँसो आगो ताप्ने क्रममा साडिमा आगो सल्केको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। चिसो धेरै भईरहेकोले घरको सम्पुर्ण कामकाज सकाई आफ्नै घरमा तगारीमा आगो बालि ताप्ने क्रममा आगो लागेको भन्ने जानकारी जिल्ला प्रहरी प्रबक्ता […]

यो पनि पढ्नुहोस

पर्सा जिल्लाको बिरगंज स्थित नगवामा एक बालिकाको शव फेला

चेरवन्त खबर डेस्क पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा एक बालिकाको शव भेटिएको छ । बिरगंज महानगरपालिका वडा नम्बर १५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । उक्त बालिकाको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नयाँ निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला […]

यो पनि पढ्नुहोस

सर्लाहीको बरहथवा १० स्थित कटानीमको एक उखुबारीमा महिलाको शव फेला

चेरवन्त खबर डेस्क सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित कटानीको उखुबारीमा हिजो शुक्रवारअर्धनग्न अवस्थामा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । बरहथवा स्थित कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना […]

यो पनि पढ्नुहोस

पर्सामा अत्याधिक चिसोको कारणले एक जनाको मृत्यु

चेरवन्त खबर डेस्क पर्सा जिल्लामा चिसोको कारणले एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ स्थित रङ्गपुरटाडीका ७५ वर्षीय एक वृद्ध रहेको हो । मृत्यु हुने बृद्ध पटेर्वासुगौलामा हाल बसिरहेको तर उनी लम्जुङ्ग जिल्लाको बेसी शहर नगरपालिका टिकाराम थापा रहेको वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले बताए […]

यो पनि पढ्नुहोस