नारायणी अस्पतालमा ७५ बर्षीय वृद्धको कोभिड संक्रमणका कारण मृत्यु
चेरवन्त खबर डेस्क नारायणी अस्पतालमा एकजना ७५ बर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनीका पुरुषको कोरोना संक्रमणका कारण हिजो साँझ साढे सातबजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । कोभिड निमोनिया भएको उनको श्वासप्रश्वास प्रणाली नै निस्क्रिय भएको डा।सिंहले बताउनुभयो । एमएसी […]
यो पनि पढ्नुहोस