जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत व. प्र. ना. निरीक्षक राणा ‘बेस्ट पुलिस अफ दी ईयर” घोषित

चेरवन्त खबर डेस्क जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार २०७९ सालको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ दी ईयर) घोषित गरेको छ । सो वर्षको उत्कृष्ट प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक सागर सम्शेर राणालाई घोषित गरिएको हो । राणाले उक्त कार्यालय मातहातका क्षेत्रहरुमा कुनै पनि अप्रिय घटनाको सुक्षम रुपमा अनुसन्धान गर्न अहम भूमिका निर्वाह गरी नीति निर्देशनलाई […]

यो पनि पढ्नुहोस

बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रलाई भव्य रुपमा स्वागत

चेरवन्त खबर डेस्क बारागढी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत कमलेश कुमार मिश्रलाई भव्य रुपमा स्वागत गरेका छन् । पालिकाको सभाहलमा गरिएको कार्यक्रम बिच उनलाई स्वागत गरिएको हो । उक्त पालिकाका अध्यक्ष अशोक कुमार जैसवाल तथा उपाध्यक्ष लक्ष्मी देवी राय लगायत सम्पुर्ण वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकाका बिभिन्न शाखाका प्रमुखहरु, कर्मचारी, समाजसेवी, बुद्धिजिविहरुको […]

यो पनि पढ्नुहोस

रौतहटमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रभु साहद्वारा सम्मान, दिए जनताको सेवक बनेर कामगर्न सुझाव

चेरवन्त खबर डेस्क रौतहट जिल्लामा नेपाल कम्युनिष्ट पार्टि एमालेबाट स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई पुर्व मन्त्री प्रभु साहले सम्मान गरेका छन् । सो जिल्लाको मौलापुर स्थित एक समारोहमा आइतबार सम्मान गरिएको हो । एमाले पार्टिका स्थायी समिति सदस्य समेत रहेका साहले गत बैशाख ३० गतेको निर्वाचनमा बिजयी भएका जनप्रतिनिधिलाई दोसाला ओढाएर सम्मान गर्दै बधाई शुभकामना दिएका […]

यो पनि पढ्नुहोस

बारागढी गाउँपालिकाद्वारा अधिकृत आमोद चौधरीलाई २५ किलोको मालाले भब्यरुपमा स्वागत

चेरवन्त खबर डेस्क बारा जिल्लाको बारागढी गाउँपालिकाले हिन्दुहरुको महान पर्व होलीको पावान अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलाई २५ किलोको माला लगाई भव्य रुपमा स्वागत गरेको छ । उक्त होली मिलन तथा स्वागत कार्यक्रम बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछारको सभापतित्वमा अर्का नयाँ बहाली भएका कर्मचारी तथा सहायक लेखापाल श्याम बाबू […]

यो पनि पढ्नुहोस

अखिल नेपाल महिला संघ कोल्हबीको अगुवाईमा नारी दिवस विशेष कार्यक्रम सम्पन्न

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबीमा मंगलबार अखिल नेपाल महिला संघ कोल्हवी नगर कमिटीको आयोजनामा “ सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चिता ” भन्ने राष्ट्रिय नाराका साथ ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवस विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त विशेष कार्यक्रममा “अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका […]

यो पनि पढ्नुहोस

आज सोनाम ल्होछार पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

चेरवन्त खबर डेस्क तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका […]

यो पनि पढ्नुहोस

कोल्हबीका नगर प्रमुख भण्डारीद्वारा माघि पर्वको शुभकामना संगै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह

चेरवन्त खबर डेस्क बारा जिल्लाको कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीद्वारा एक बिज्ञप्ती जारी गर्दै माघे सक्रान्तीको अवसरमा शुभकामना ब्यक्त गरिएको छ । हिन्दुहरुको महान चाँड पर्व मकर संकान्ति तथा थारुहरुको नयाँ बर्ष माघिको उपलक्ष्यमा सम्पुर्ण नगर बासीहरुमा उन्नती, प्रगती र सु स्वास्थ्यको कामना गर्नु भएको हो । आज हाम्रो देशमा मात्र नभई सिंगो […]

यो पनि पढ्नुहोस

प्रेस चौतारी नेपाल पर्सा शाखाको अध्यक्षमा पुन श्याम बन्जरा चयन

चेरवन्त खबर डेस्क प्रेस चौतारी नेपाल पर्साको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । बिरगंजको होटेल कुमुमा सम्पन्न जिल्ला अधिवेशनले श्याम बन्जाराको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा तुलसि भण्डारी ( बिजय), महिला उपाध्यक्ष्यमा कविता खडका, सचिवमा राजेन्द्र सिंह नेपाली, कोषाध्यक्षमा राकेश कुमार साह, सह सचिवमा महम्मद […]

यो पनि पढ्नुहोस

बोधवनको श्री सुनगाभा माछा कृषि सहकारी संस्था लि.को अध्यक्षमा केदार भण्डारी चयन

नविन चौधरी, ककडी बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ स्थित बोधवन (माछा गाउँ) मा संचालित श्री सुनगाभा माछा कृषि सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले केदार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्व सहमतीबाट चयन गरेका छन् । उक्त साधारण सभा कार्यक्रम निवर्तमान अध्यक्ष शिवहरी […]

यो पनि पढ्नुहोस

बारागढीमा कार्यरत उत्कृष्ट कर्मचारीलाई नगद र प्रसंशा पत्र प्रदान

चेरवन्त खबर डेस्क बारा जिल्लाको बारागढी गाउँपालिकाले आफ्ना उत्कृष्ट दुई जना कर्मचारीलाई नगद राशी र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ । सम्मान स्वरुप नगद एक हजार पाँच सय रुपैया प्रदान गरेको हो । उक्त गाउँपालिकामा बसिएको नियमित मासिक कर्मचारी बैठकमा मंसिर महिनाको उतकृष्ट कर्मचारी कार्यक्रम वरिष्ट प्रज्वलक उमेश चौधरी र सामुदायिक प्राविधिक धर्मनारायण […]

यो पनि पढ्नुहोस