बारागढीले गराइएको पालिका स्तरिय हाजिरी जवाफ प्रतियोतिामा चेरवन्त पथराका बिद्यार्थी उत्कृष्ट
चेरवन्त खबर डेस्क बारागढी गाउँपालिका वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय सिंहासनीमा तेस्रो पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा पालिकाका सम्पुर्ण बिद्यालयले आ आफ्नो बिद्यार्थीहरुलाई सहभागी गराएका थिए । उक्त पालिकाका अध्यक्ष देवदत्त बछार थारुको सभापतित्वमा र उपाध्यक्ष लक्ष्मी देवी रायको प्रमुख आतिथ्यमा सो प्रतियोगिता सम्पन्न भएको […]
यो पनि पढ्नुहोस