सडकका पशु चौपायालाई बिरगंज युवा समाजले आहारा खुवाए

पवन प्रसाद साह वीरगंज ,पर्सा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ३७ दिन भएको छ । यो अवधिमा मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगंजका सडकमा हिँड्ने कुकुर, गाईलगायतका पशु चौपाया समस्यामा पर्न थालेका छन् । अहिले सयौँ कुकुर, गाईलगायतका पशु चौपाया वीरगंजको सडकमा छन् । तर लकडाउन सुरु […]

यो पनि पढ्नुहोस

बारागढि गाउपालिकामा राहत वितरण शुरु, वडा नं. पाँच सिंहासनीमा आज बाँड्दै

चेरवन्त खबर कोल्हबी:- कोरोना भाइरस (कोभिड- १९ ) रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिवनयापन गर्ने अति बिपन्न घर परिवारलाई बारागढि गाउपालिका वडा नम्बर पाँच सिंहासनीमा आज देखि राहत वितरण शुरु गरको छ । सो राहत वितरणमा चार जना भन्दा कम परिवार संख्या भएकालाई बिस किलो चामल, एक किलो दाल, […]

यो पनि पढ्नुहोस

आदर्श कोतवाल सातमा पनि राहत वितरण सम्पन्न

२०७७ बैशाख १० सिकिन्द्र साह बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका वडा नम्बर सात कोतवालि धावा र बेलवा टोलमा राहत बितरण गरिएको थियो। वडा अध्यक्ष अलिउलाह अन्सारी र वडा सचिव अशोक श्रीवास्तको सहभागितामा सर्बदलिय बैठक बसी गरिब तथा अती बिपन्न परिवारलाई पहिचान गरि दाल, चामल, खाने तेल, नुन, चिनि , आलु र नुहाउने साबुन लगायत खाद्यवस्तुहरु […]

यो पनि पढ्नुहोस

पचरौता नगरपालिकाको बेल्दारीमा राहत बितरण

२०७७ बैशाख ९ सिकिन्द्र साह बारा जिल्लाको पचरौता नगरपालिका वार्ड नम्बर पाच बेल्दारीमा राहत बितरण गरिएको थियो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न र फैलिन नदिन सरकारले यरेको लक डाउनको कारणले गर्दा गरिब, अति बिपन्न तथा दलित ज्यालादारी गरि जीवन जिउने ब्यक्तीलाई पहिचान गरि सर्बदलिए बैठक बसाई दाल, चामल, नुन, आलु र […]

यो पनि पढ्नुहोस

भारतमा बैशाख २१ गते सम्म लकडाउन बढाइयो

काठमाडौं : भारतमा लकडाउन लम्बिएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन्। २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्ने […]

यो पनि पढ्नुहोस